प्रदेश र स्थानीय तहको वित्तीय समानीकरण अनुदान पुनः कटौती
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा दुई निर्वाचनसम्बन्धी विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार
संघीय सरकारले चालु आर्थिक वर्ष २०८२\८३ मा प्रदेश र स्थानीय तहलाई दिइने वित्तीय समानीकरण अनुदान ८.५५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयले चैतसम्म लक्ष्यको ८४.११ प्रतिशत मात्रै राजस्व उठेकाले सोही अनुपातमा अनुदान घटाउनुपरेको जनाएको छ । प्रदेश र स्थानीय तहले भने बजेट कार्यान्वयन प्रभावित हुने भन्दै अनुदान कटौती नगर्न माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›