वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय तह संकटमाः प्रमुख सचेतक ओली

यस स्टोरीको अंश: राप्रपा सांसद ओलीले प्रदेश र स्थानीय तहको अनुदान कटौतीबारे सरकारको ध्यानाकर्षण गराइन्
emountaintv.com · 1 हप्ता अघि

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश र स्थानीय तहमा पठाइने वित्तीय समानीकरण अनुदानमा भइरहेको कटौतीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले सरकारको हस्तक्षेपकारी प्रवृत्तिले संवैधानिक संस्थाको स्वायत्तता र संघीयताको मर्ममा प्रहार गरेको बताउँदै अनुदान कटौतीले स्थानीय तहहरू आधारभूत सेवा प्रवाह गर्न संघर्ष गरिरहेको उल्लेख गरिन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू