सगरमाथाको चुचुरोबाट गुञ्जियो ‘यौन’ हिंसा र जातीय विभेदविरुद्ध आवाजः अमृत परियारले गरे सफल आरोहण
▸ यस स्टोरीको अंश: केन्टन कुलले २०औँ पटक सगरमाथा आरोहण गरी गैर-शेर्पा कीर्तिमान तोडे
पोखरा महानगरपालिका-१९, तल्लाकोट ठाँटीका अमृत परियारले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै सामाजिक सन्देश प्रवाह गरेका छन्। उनले यौन हिंसा, बलात्कारपछि हत्या तथा जातीय विभेदविरुद्ध न्यायको माग गर्दै शिखरमा विशेष ब्यानर प्रदर्शन गरेका हुन्। उनले ७ जेठ २०८२ को बिहान १२ः१६ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित