प्रधानमन्त्री बालेनलाई एमाले सांसदको प्रश्न– मेयर हुँदा राखिएको ग्रेटर नेपालको नक्सा अहिले खै ?

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले सडक सुरक्षा, रथको हिटीमङ्ग हराएको र बालबालिकाको दुर्व्यवहारबारे सरकारको ध्यानाकर्षण गराए
baahrakhari.com · 1 हप्ता अघि

नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्न माग गरेकी छन् । उनले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो बताएकी हुन् । अहिले लिपुलेकको व्यापारिक मार्गको विषयमा किन चुपचाप हुनुहुन्छ भन्दै उनले प्रश्न गरिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू