लोकतन्त्र अन्ध समर्थनको व्यवस्था होइन, नागरिक ताली बजाउने भीड मात्रै होइन : नीता घतानी

यस स्टोरीको अंश: एमाले सांसदको आरोप: प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ, लोकतन्त्रको अपमान सह्य छैन
himalpress.com · 7 घण्टा अघि

प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री बालेन्द्र साहले लोकतन्त्रको अपमान गरिरहेको आरोप लगाएकी छन् । उनले जनताको प्रश्नको जवाफ नदिने प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान हुने गरी गतिविधि गरिरहेको भन्दै आपत्ति जनाइन् र आफनो कामप्रति विश्वास भए सदन उठेका प्रश्नको जवाफ दिने हिम्मत गर्न चुनौति दिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू