बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि कार्यविधि बनाउँदै सिफारिस समिति
▸ यस स्टोरीको अंश: बीमा प्राधिकरण अध्यक्षको पुरानो दरखास्त रद्द, नयाँ प्रक्रिया सुरु
नेपाल बीमा प्राधिकरणको अध्यक्षको नाम सिफारिसका लागि गठित समितिले कार्यविधि बनाउन थालेको छ। आगामी साता बस्ने बैठकले कार्यविधिलाई अन्तिम रूप दिनेछ। समितिले ९ महिना पहिले अगाडि बढाइएको अध्यक्ष नियुक्ति प्रक्रिया जेठ ६ गते रद्द गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›