सूचना प्रविधि क्षेत्रमा लगानी र डिजिटल पूर्वाधार विस्तार सरकारको उच्च प्राथमिकतामा

यस स्टोरीको अंश: सूचना प्रविधि क्षेत्रमा लगानी र डिजिटल पूर्वाधार विस्तार सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना
bizmandu.com · 5 दिन अघि

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फोरजी सेवा विस्तार, डिजिटल पूर्वाधार निर्माण, डाटा सेन्टर सुदृढीकरण तथा साइबर सुरक्षामा लगानी सरकारको प्राथमिकतामा रहेको बताएका छन् । दुर्गम क्षेत्र तथा ग्रामिण भेगमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधारलाई प्राथमकितामा राखेर आगामी आर्थिक वर्ष नेटवर्क विस्तार र पूर्वाधार सुदृढीकरण काम तीव्र रूपमा अघि बढाउने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू