बजेट भाषणमा प्रधानमन्त्री बालेन पनि उपस्थित

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्‍यो
nagariknews.nagariknetwork.com · 13 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गरिरहेका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह समेत उपस्थित भएका छन्। यसअघिका संसद् वैठकमा उनको उपस्थित नभएको भन्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू