अव वृद्धभत्ता लिन्न भन्न पाइने, नलिनेलाई सरकारले सम्मान गर्ने !
▸ यस स्टोरीको अंश: दलित बालबालिका पोषण भत्ता १ हजार रुपैयाँ पुर्याइयो, अर्थमन्त्री वाग्लेले बजेटमा घोषणा गरे
सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न आह्वान गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा भत्ता ‘सक्नेले छोडौँ, नसक्नेले लिउँ’ भन्ने अभियानको घोषणा गरेका हुन् । उक्त अभियान अन्तर्गत आर्थिक रुपमा सक्षम नागरिकले स्वेच्छाले सामाजिक सुरक्षा भत्ता त्याग्न पाउने भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित