कुशल चम्किँदा नेपालले अमेरिकालाई ९ विकेटले हरायो
▸ यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जितआइसिसी विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकालाई हराएको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा सहजैै पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट ५० रनको योगदान दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›