राष्ट्र बैङ्क ऐन संशोधन गर्ने विधेयक संसद्मा दर्ता
▸ यस स्टोरीको अंश: सरकारद्वारा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
सरकारले नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गरेको छ । प्रस्तावित विधेयकमा गभर्नर तथा सञ्चालक नियुक्ति, डिजिटल करेन्सीलाई कानुनी मान्यता, वित्तीय संस्थाको परिभाषा विस्तार र सञ्चालक समितिको संरचना परिवर्तनसम्बन्धी व्यवस्था समेटिएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›