बाघको आहारा प्रजातिको गणना
बाघ गणना अन्तिम चरणमा पुगेपछि बर्दियामा बाघको आहारा प्रजातिको गणना भइरहेको छ । निकुञ्जभित्रका बाघको आहारा जरायो, बाह्रसिङ्गे, चित्तल, लगुना, रतुवा, बँदेल, बाँदरलगायत प्रजातिका वन्यजन्तुको गणना गरिन थालिएको हो । आहारा प्रजातिको गणनासँगै बाघको सङ्ख्याको अनुपातमा आहारा प्रजाति उपलब्ध छन् की छैनन् भन्ने अध्ययन हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›