रौतहटमा बाघ गणना जारी
▸ यस स्टोरीको अंश: रौतहटमा बाघ गणना जारी, संरक्षण र द्वन्द्व न्यूनीकरणमा जोड
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले बाघ संरक्षणका लागि आमनागरिकले सकारात्मक धारणा बनाउनुपर्ने बताएका छन्। रौतहटको विभिन्न जङ्गलमा बाघको बसोबास रहेको र बाघको सङ्ख्या यकीन गर्न गणना भइरहेको जानकारी दिँदै उनले बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेललगायत जनावरलाई आहारा बनाउने बताए। बाघको आक्रमणबाट विगतमा केही व्यक्तिहरू घाइते तथा मृत्यु भएको घटना स्मरण गर्दै उनले बाघ संरक्षणको महत्वमाथि जोड दिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित