रौतहटमा बाघ गणना जारी
▸ यस स्टोरीको अंश: रौतहटमा बाघ गणना जारी, संरक्षण र द्वन्द्व न्यूनीकरणमा जोड
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले बाघ संरक्षण र मानव-बाघ द्वन्द्व न्यूनीकरणका लागि सबै तहबाट प्रयास हुनुपर्ने बताएका छन् । रौतहटको विभिन्न जंगलमा बाघ बसोबास रहेको र बाघको गणना भइरहेको जानकारी दिँदै उनले नेपालमा बाघको संख्या ३५५ रहेको बताए । बाघले सामान्यतया मानिसबाट टाढा बस्न रुचाउने भए पनि आत्मसुरक्षा वा बच्चाको सुरक्षाका लागि आक्रमण गर्न सक्ने उनले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित