रौतहटमा बाघ गणना जारी

यस स्टोरीको अंश: रौतहटमा बाघ गणना जारी, संरक्षण र द्वन्द्व न्यूनीकरणमा जोड
www.pardafas.com · 3 दिन अघि

डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रममा बाघ संरक्षणका लागि सबै तहबाट लाग्नुपर्ने बताएका छन् । रौतहटको जङ्गलमा बाघको सङ्ख्या यकीन नभए पनि विभिन्न जङ्गलमा बाघ बस्दै आएको देखिएको छ । नेपालमा बाघको सङ्ख्या ३५५ रहेको जानकारी दिँदै उनले रौतहटमा पनि बाघको गणना भइरहेको र केही समयपछि सङ्ख्या यकीन हुने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू