कर्णाली करिडोरको पचालझरना खडकखण्डमा पहिरो, सात घर र पसलमा क्षति

यस स्टोरीको अंश: पाँचथरको याङवरकमा बाढीपहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, दुई घर र तीन झोलुङ्गे पुल बगायो
baahrakhari.com · 4 दिन अघि

कालीकोटको पचालझरना गाउँपालिका–८ को भैसीसैन क्षेत्रमा शुक्रबार साँझ आएको पहिरोले कर्णाली करिडोरअन्तर्गतको सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण तीनवटा पसल पूर्ण रूपमा क्षति भएको छ भने चार घरमा सामान्य क्षति पुगेको छ । पहिरोका कारण हुम्ला र बाजुरातर्फ जाने सयौँ यात्रु अलपत्र परेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू