आगामी वर्ष एक हजार किलोमिटर सडक कालोपत्रे,पूर्व पश्चिम राजमार्गलाई ३७ अर्ब बजेट
सरकारले आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपर्ने गर्ने घोषणा गरेको छ । यस्तै, २७५ वटा सडक पुल निर्माण गर्ने घोषणा सरकारले गरेको छ । आगामी वर्षको बजेट ल्याउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । सरकारले पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित