सेबोन अध्यक्षको सर्टलिस्टमा परे राष्ट्र बैंकका दुई पूर्व कार्यकारी निर्देशक, अरु को-को ?

यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक, जेठ ८ मा छलफल
bankingsamachar.com · 1 हप्ता अघि

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जना सर्टलिस्टमा परेका छन् । बोर्डको अध्यक्ष छनौट सिफारिस समितिले संक्षिप्त सूचि प्रकाशन गर्दै ४ जना सटलिस्टमा परेको जनाएको हो । सेबोनका पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकहरु डा. गोपाल प्रसाद भट्ट र मुकुन्द कुमार क्षेत्री तथा बोर्ड कै कार्यकारी निर्देशक विनयदेव आचार्य सर्टलिस्टमा परेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू