सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

pradeskhabar.com · 1 दिन अघि

नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद् बैठक बस्दैछ । सिफारिस समितिले ४७ आवेदकमध्येबाट चार जनालाई संक्षिप्त सूचीमा राखी अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण गरिसकेको छ । तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको छ । नयाँ अध्यक्ष नियुक्तिसँगै रोकिएका आइपिओ निष्कासन लगायतका कामले गति लिने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू