बसाइँ सर्दै राउटे: गुर्भाकोट छाडेर सल्यानतिर सर्दै राउटे समुदाय
▸ यस स्टोरीको अंश: राउटे समुदाय गुर्भाकोट छाडेर सल्यानतिर बसाइँ सर्ने तयारीमा
फिरन्ते जीवन बिताउँदै आएका राउटेहरू बसाइँ सर्ने तयारीमा छन्। हाल सुर्खेतको गुर्भाकोटमा बसिरहेका राउटेहरू अब सल्यानतिर सर्ने तयारीमा रहेको राउटे मुखिया प्रकाश शाहीले बताएका छन्। राउटे समुदाय बसाइँ सर्ने निश्चित स्थानको बारेमा अन्य समुदायलाई जानकारी नदिने भएकाले उनीहरू ठ्याक्कै कहाँ सर्न लागेका हुन् भन्ने नखुलाए पनि बस्ती सार्ने तयारी भइरहेको मुखिया शाहीले जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित