कानूनी अस्पष्टताका कारण बेरुजुः भुजेल
▸ यस स्टोरीको अंश: सचिव भुजेल भन्छन्: कानुनी अस्पष्टताले भूमि मन्त्रालयको बेरुजु बढ्यो
भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले मन्त्रालयको बेरुजु खर्चभन्दा पनि राजस्व असुली प्रक्रियासँग जोडिएको बताएका छन् । आयकर, पुँजीगत लाभकर तथा जग्गा कारोबारसम्बन्धी कानूनी अस्पष्टताका कारण बेरुजु बढेको उनको भनाइ छ । धोबीखोला करिडोर अतिक्रमणसँग सम्बन्धित १ अर्ब ९७ करोड रुपैयाँ बराबरको बेरुजु रहेको र यसको समाधानका लागि नीतिगत निकास आवश्यक रहेको उनले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›