आजबाट ‘मोफा मित्र’ एप सञ्चालनमा आयो, अब घरै बसेर कन्सुलर सेवा लिन पाइने

यस स्टोरीको अंश: सरकारले विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा ल्यायो
www.kathmandupati.com · 18 घण्टा अघि

परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन् । कन्सुलर सेवा विभागले आयोजना गरेको एप शुभारम्भ कार्यक्रममा बोल्दै उनले सार्वजनिक सेवालाई सहज र नागरिकमैत्री बनाउन यो एप प्रभावकारी हुने विश्वास व्यक्त गरे । यो सेवा ७७ वटै जिल्ला प्रशासन कार्यालय र विदेशस्थित कूटनीतिक नियोगमा पनि पुगिसकेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू