सरकारी कर्मचारीको तलब बढ्ने संकेत, कसको कति बढ्न सक्छ ?
▸ यस स्टोरीको अंश: सरकारी कर्मचारीको तलब २७-५६% सम्म बढाउन सिफारिस
तीन वर्षदेखि स्थिर रहेको सरकारी कर्मचारीको तलब अब बढ्ने सम्भावना देखिएको छ। मुख्यसचिव सुमनराज अर्यालको नेतृत्वमा रहेको ‘तलब भत्ता पुनरावलोकन समिति’ले आगामी आर्थिक वर्षका लागि कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई सिफारिस गरेको हो। समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल सदस्य छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›