‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट

यस स्टोरीको अंश: चलचित्र ‘रोल नं १’ले युनिभर्सल सर्टिफिकेट पाएसँगै सबै उमेर समूहका लागि प्रदर्शनमा
newspolar.com · 1 दिन अघि

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले ‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै ‘रोल नं १’ सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू