बेंगलुरु आईपीएलकाे प्लेअफमा

यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोली मलेसिया प्रस्थान, आईपीएलमा बेंगलुरु प्लेअफमा
kendrabindu.com · 1 हप्ता अघि

रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग २०२६ को प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। धर्मशाला स्टेडियममा भएको खेलमा बेंगलुरुले पञ्जाब किंग्सलाई २३ रनले पराजित गर्दै प्लेअफको टिकट काटेको हो। यस जितसँगै बेंगलुरु तालिकाको शीर्ष दुईमा रहने सम्भावना बलियो बनेको छ भने पञ्जाब किंग्सको यो लगातार छैटौँ पराजय हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू