जगद्गुरु शंकराचार्यद्वारा मुस्ताङमा विश्वकै ठूलो शालिग्राम उद्घाटन
▸ यस स्टोरीको अंश: मुस्ताङमा विश्वकै ठूलो शालिग्राम मूर्ति उद्घाटन गरियो, जगद्गुरु शंकराचार्यद्वारा समुद्घाटन
मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ। घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर्वका उद्घाटन गरिएको हो। मुक्तिनाथ दर्शनका लागि आएका कर्नाटक राज्यको शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगदगुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजद्वारा विशाल शालिग्रामको समुद्घाटन भएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›