बार एशोसियशनले प्रधान न्यायाधीश डा. शर्मालाई बुझायो ३९ बुँदे ध्यानाकर्षण पत्र 

यस स्टोरीको अंश: सरकारद्वारा ६ सहसचिवको सरुवा, ५ जना सीडीओ र १ जना विभागीय महानिर्देशक
prasashan.com · 6 दिन अघि

प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । बारका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रसहित टोलीले आज प्रधान न्यायाधीश डा. शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो । भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू