सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी

यस स्टोरीको अंश: सोम गुरुङको नयाँ लोक-पप गीत ‘चौंरीको गोठ’ सार्वजनिक
celebritynepal.com · 22 घण्टा अघि

गायक सोम गुरुङले नयाँ लोक–पप शैलीको गीत ‘चौंरीको गोठ’ सार्वजनिक गरेका छन् । गीतमा नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमको चित्रण गरिएको छ । गीतमा सुरेश कोली र रश्मी गुरुङले अभिनय गरेको भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू