रेडिङमा पहिलोपटक टेन के रनका लागि नेपाली समुदाय उत्साहित

यस स्टोरीको अंश: एमाले सांसद राईद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको आलोचना, मन्त्रीहरूको अनुपस्थितिलाई लिएर प्रश्न
www.nepalilink.com · 1 हप्ता अघि

बेलायतको रेडिङस्थित नेपाली समुदाय यतिखेर पहिलोपटक हुन लागेको ‘रेडिङ नेपाली रनर्स १० के दौड’ को तयारी गरिरहेको छ। ३१ मे आइतबार हुने दौडमा भाग लिनेहरु अभ्यासमा व्यस्त छन् भने आयोजकलाई इभेन्ट व्यवस्थापनको तयारीले व्यस्त बनाएको छ। दौड प्रवन्धक अशोक चापागाईं र सुशान्त चुँडालले रेडिङ शहरमा पहिलोपटक स्थानीय नेपाली समुदायले आयोजना गरेको र नेपाल रन यूकेद्वारा सहयोग प्राप्त दौडको तयारी लगभग पूरा भएको जनाएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू