योजना छनोटमा प्रदेश सरकार ‘निर्मम’ बन्ने : मुख्यमन्त्री आचार्य

यस स्टोरीको अंश: महावीर पुनद्वारा ट्याक्सीको 'कालो प्लेट' वितरणमा १५ लाखको चलखेल र भ्रष्टाचारको आरोप
ehimalayatimes.com · 1 हप्ता अघि

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने नीति अघि सारेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोटमा प्रदेश सरकार ‘निर्मम’ बन्ने र पूर्वाधारतर्फ ३० लाख रुपैयाँभन्दा कम लागतका योजना प्रदेश सरकारले नसमेट्ने बताए । स्थानीय तहमा कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गर्दै उनले दरबन्दीअनुसारको कर्मचारी विवरण तत्काल पठाउन आग्रह गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू