व्यवसायी राणाले दिए गाउँपालिकालाई १० कट्ठा जमिन
▸ यस स्टोरीको अंश: जानकी गाउँपालिकालाई व्यवसायी राणाले दान गरे एक बिघा १० कट्ठा जमिन, प्रशासनिक भवन निर्माण सुरु
कैलाली। जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ। गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो। एक बिघा १०कट्ठा जमिन इँट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित