‘सगरमाथाको अन्तिम आरोहण छोरीहरूसँग गर्न मन छ’

यस स्टोरीको अंश: पर्यटन विधेयकमा सांसदहरुको जोड: हिमाल सफाइ र कानुनी सुधार आवश्यक
feeds.bbci.co.uk · 3 दिन अघि

यो वर्ष ११ औँ पटक सगरमाथाको आरोहण गरेर सबैभन्दा धेरै पटक सगरमाथाको शिखरमा पुग्ने महिला बनेकी लाक्पा शेर्पालाई उनको अन्तिम आरोहण आफ्नो छोरीहरूसँग गर्ने इच्छा छ । “मलाई हिमाल एकदम मन पर्छ। छोरीहरूसँगै सगरमाथा चढेर मात्र सगरमाथाको यात्राबाट विश्राम लिन मन छ” लाक्पा शेर्पाले बीबीसी न्यूज नेपालीलाई बताइन् । आफ्ना तीन जना बच्चाहरूको हेरचाह गर्नुपर्ने जिम्मेवारीले गर्दा केही समयका लागि विश्राम लिनु परेको र अब भने बच्चाहरू हुर्किसकेका कारण फेरि निरन्तर सगरमाथा चढ्ने योजना उनले बनाएकी छिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू