लुम्बिनीका १२ वटै जिल्लाबाट अब यातायात व्यवस्थासम्बन्धी सेवा प्रवाह गरिने
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशका १२ जिल्लामा यातायात सेवा विस्तार गरिने
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्थासम्बन्धी सेवा प्रवाह हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका ६ जिल्लासहित ७ स्थानबाट सवारीदर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने गरी यातायात सेवा बिस्तार गर्ने निर्णय गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित