कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनयन

यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनयन
ehimalayatimes.com · 1 हप्ता अघि

नेपाली कांग्रेसले आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित निर्वाचन ब्युरोमा १७ जना सदस्य मनोनयन गरेको छ। नेता गगनकुमार थापाले उनीहरूलाई जिम्मेवारीसहित कार्यादेश प्रदान गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू