हेटौँडामा अतिक्रमित संरचनामा चल्याे डोजर

यस स्टोरीको अंश: हेटौँडामा सरकारी जग्गामा बनेका अनधिकृत संरचना डोजर प्रयोग गरी हटाइयो
ehimalayatimes.com · 7 घण्टा अघि

हेटौँडा उपमहानगरपालिका–५ स्थित सङ्घीय सरकारअन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रको अतिक्रमणमा परेको सरकारी जग्गा प्रशासनले खाली गराएको छ । शुक्रबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा डोजरको सहयोगमा क्याम्पाडाँडा क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू