महालेखाको डाटा सेन्टरमा पावर ब्याकअप सारिँदै, राजस्वको अनलाइन प्रणाली प्रभावित हुने
▸ यस स्टोरीको अंश: महालेखाको प्रणाली मर्मतले अनलाइन ट्राफिक जरिवाना भुक्तानी अवरुद्ध हुने
सरकारी राजस्व दाखिला तथा विभिन्न सरकारी भुक्तानीसँग सम्बन्धित अनलाइन प्रणाली शुक्रबार दिउँसो केही घण्टाका लागि अवरुद्ध हुने भएको छ । डाटा सेन्टरको पावर ब्याकअप प्रणाली स्थानान्तरण गर्न लागिएकाले राजस्व व्यवस्थापनसँग जोडिएका मुख्य डिजिटल सेवा अस्थायी रूपमा बन्द रहने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यस अवधिमा ट्राफिक प्रहरीको कारबाहीमा परेका जरिवाना अनलाइनमार्फत तिर्न सकिने छैन ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›