सीसीटीभी काण्डदेखि ’टाइपिङ इरर’सम्म: एक दशकमा बजेटका ५ ठुला विवाद

यस स्टोरीको अंश: प्रचण्ड भन्छन्, संविधानका मूल्य र मान्यतामा सम्झौता गर्न कसैलाई छुट छैन
bankingsamachar.com · 1 दिन अघि

पछिल्लो एक दशकमा बजेट राजनीतिक शक्ति संघर्ष, व्यापारिक स्वार्थ, नीतिगत चलखेल र संवैधानिक विवादको केन्द्र बन्दै गएको छ। आर्थिक वर्ष २०७९/८० को बजेटसँग जोडिएको मध्यरातको बजेट र गायब सीसीटीभी प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लाग्यो। आर्थिक वर्ष २०७७/७८ को बजेटमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधनमा भारी कर वृद्धि र चकलेटको भन्सार घटाउँदा विवाद भएको थियो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू