भन्सार र कर पुनरावलोकन गर्न समितिको सरकारलाई निर्देशन
▸ यस स्टोरीको अंश: कृषि विकास बैंकले मण्डनदेउपुरका २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्यो
संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न भन्सार तथा करको दर पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महसुल र करका कारण नेपाली उत्पादन महँगो भई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भएको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयलाई नीतिगत सुधार गर्न निर्देशन दिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›