सरकारलाई संसदीय समितिले भन्यो- निर्माण क्षेत्रको काममा तिब्रता दिइयोस्
▸ यस स्टोरीको अंश: सांसदहरूले बजेट निर्माणमा सरकारले आफूहरूलाई उपेक्षा गरेको गुनासो गरे
संसदीय समितिले निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि सरकारलाई निर्देशन दिएको छ । नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्ने क्रममा संघीय संसदको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले उनीहरूको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयलाई सचेत गराउने बताए । निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रमा मूल्य समायोजन गर्न माग गर्दै आएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›