सरकारी कुरियर सेवा विस्तार: ६० जिल्लामा घरदैलोमै पुग्न थाले कागजात

यस स्टोरीको अंश: सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार: राहदानी र लाइसेन्स घरमै पुग्दै
kendrabindu.com · 4 दिन अघि

सरकारले सरकारी कुरियर सेवा विस्तार गर्दै राहदानी, सवारी चालक अनुमति पत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायतका सरकारी कागजात ६० जिल्लामा घरमै पुर्याउने व्यवस्था विस्तार गरेको छ। हुलाक सेवा विभागका अनुसार हालसम्म २९ हजार ७५८ वटा राहदानी ढुवानी गरिएको छ, जसमध्ये एक हजार ७६३ वटा घरमै वितरण गरिएको छ। यातायात र स्वास्थ्य क्षेत्रमा पनि सेवा विस्तार गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू