प्रधानसेनापतिले पूर्वरथीहरूलाई जङ्गी अड्डामा बोलाएर गरे अन्तरक्रिया
▸ यस स्टोरीको अंश: जङ्गी अड्डामा प्रधानसेनापतिद्वारा अवकाशप्राप्त रथीहरूसँग अन्तरक्रिया
प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका पूर्वरथीहरूसँग जङ्गी अड्डामा अन्तरक्रिया गरेका छन् । कार्यक्रममा नेपाली सेनाले स्थापनाकालदेखि बहन गर्दै आएका जिम्मेवारी, महत्त्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिहरूको समीक्षा गरिएको थियो । राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा केन्द्रित रहेर गहन छलफल भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित