सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरवको क्षेत्र घोषणा गर्न माग

यस स्टोरीको अंश: सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानविरुद्ध देशभर प्रदर्शन चर्कियो
www.karobardaily.com · 1 हप्ता अघि

गैरसरकारी संस्था महासंघ नेपालले सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरवको क्षेत्र घोषणा गर्न माग गरेको छ । महासंघको ३१औं वार्षिक साधारण सभा तथा ‘राष्ट्रिय नागरिक सम्मेलन २०८३’ पछि जारी १७ बुँदे ‘काठमाडौं घोषणापत्र २०८३’मा यस्तो माग गरिएको हो । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष अर्जुन भट्टराईले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायको संरक्षणमा नागरिक समाज सक्रिय रहने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू