क्यानद्वारा महिला तथा पुरुष खेलाडीहरूको वर्गीकरण
▸ यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, शीर्ष खेलाडी ‘ए प्लस’ श्रेणीमा
नेपाल क्रिकेट संघ (क्यान)ले २०२६ का लागि ३८ पुरुष र २५ महिला खेलाडीहरूको वर्गीकरण गरेको छ । क्यानले पहिलोपटक ए प्लस क्याटगोरी थपेको छ, जसमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । ए श्रेणीमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी समावेश छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›