बाँदरको विषयमा आशिका तामाङको आपत्ति

यस स्टोरीको अंश: सांसद ध्रुव राईको बाँदर मार्ने अभिव्यक्तिमा सांसद आशिका तामाङको आपत्ति
himalpress.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसद्मा बाँदरलाई मार्न पाउनुपर्ने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्। उनले सांसद राईको अभिव्यक्ति पूरै काटेर फाल्नुपर्ने र ‘सलामी दिनुपर्ने’ जस्ता शब्द आपत्तिजनक रहेको बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू