सडक दुर्घटनालाई ‘अघोषित महामारी’ भन्दै राष्ट्रिय ट्रमा नीति बनाउन डा. तोसिमा कार्कीको माग

यस स्टोरीको अंश: डा. तोसिमा कार्कीद्वारा सडक दुर्घटनालाई ‘अघोषित महामारी’ भन्दै राष्ट्रिय ट्रमा नीति माग
swasthyakhabar.com · 5 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सडक दुर्घटनालाई ‘अघोषित महामारी’को संज्ञा दिँदै सरकारले तत्काल राष्ट्रिय ट्रमा नीति ल्याउनुपर्ने माग गरेकी छन्। उनले नेपालमा दैनिक औसत ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको बताइन्। कार्कीले दुर्घटनापछिको पहिलो एक घण्टालाई ‘गोल्डेन आवर’ भन्दै यही समयमा प्रभावकारी उपचार सुरु गर्न सके धेरैको ज्यान बचाउन सकिने बताइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू