समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका ऋणीको नामावली सार्वजनिक, ऋण नतिरे कारबाहीको चेतावनी
www.drishtinews.com · 1 दिन अघि

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग, तपाईँ हाम्रो, नागरिक कल्याण र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो । समितिले ऋण चुक्ता गरिसकेका ऋणीलाई सप्रमाण उपस्थित हुन र हालसम्म ऋण चुक्ता नगरेकालाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू