तीन सय ६० वस्तुमा लाग्ने अन्तःशुल्क खारेज

यस स्टोरीको अंश: सरकारले उधारो असुली सम्बन्धी कानुन बनाउने, बजेटमा विभिन्न घोषणा
nagariknews.nagariknetwork.com · 13 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत विभिन्न ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उत्पादन, व्यापार तथा उपभोगलाई सहज बनाउने उद्देश्यसहित यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन् । सरकारले अन्तःशुल्क खारेज गरिएका वस्तुहरूको सूचीमा उद्योग तथा दैनिक उपभोगसँग सम्बन्धित विभिन्न सामग्री समेटिएको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू