प्राकृतिक व्यक्तिको मृत्युपछि हुने स्वामित्व परिवर्तनमा आयकर ऐनको दफा ५७ नलाग्ने

यस स्टोरीको अंश: सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, आजै संसद्मा पेस गरिने
clickmandu.com · 8 घण्टा अघि

प्राकृतिक व्यक्तिको मृत्यपश्चातको अश्वेच्छिक निशर्ग एवम निकायमा भएको स्वामित्व परिवर्तनका कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐनको दफा ५७ आकर्षित नहुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू