हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
▸ यस स्टोरीको अंश: पर्यटनमन्त्री पौडेल भन्छन्, जलवायु परिवर्तनले हिमाल संकटमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथा आरोहणलाई आत्माको गहिराइसम्म पुग्ने आन्तरिक यात्राको रूपमा व्याख्या गरेका छन् । उनले सगरमाथा चढाइलाई मानव साहस, ध्यान, आत्मबल र आध्यात्मिक चेतनासँग जोडेका हुन् । मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण हिमाल र हिमनदीहरू संकटमा परेको भन्दै हिमालको संरक्षणलाई विश्वको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›