असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा क्षति

यस स्टोरीको अंश: पोखरामा असिना पानीले मकै, फलफूल र तरकारी बालीमा क्षति
prasashan.com · 3 दिन अघि

सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफूल तथा तरकारी बालीमा क्षति पुगेको छ । महानगरपालिकाका १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका वडामा लगाइएको मकैसहित फलफूल तथा तरकारी बारीमा क्षति पुगेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । वडा नं १३ मा करिब २०० रोपनी क्षेत्रफलको तरबुजालाई असिनाले क्षति पुर्‍याएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू